Rule 27
चरी चराउन सक्ने:
स्थानीय व्यक्तिले निकुञ्जभित्र आफ्नो घरपालुवा जीवजन्तुलाई संरक्षकले तोकेको क्षेत्रमा मात्र चरी चराउन वा गोठ राख्न पाउनेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६